Websoft University

विद्युत महशुल दर घट्ने

काठमाण्डौ मंसिर १ गते । रातो तारा डट कम, सरकारले आजदेखि लागु हुनेगरी विद्युत महशुल दर घटाएको छ । नेपाल विद्युत प्राधिकरणको सिफारिसमा विद्युत नियमन आयोगले आजदेखि नयाँ महशुल दर लागू गर्ने निर्णय भएको हो । जसअनुसार आउँदो पुस महिनादेखि तिर्नुपर्ने विद्युतको महशुलमा उपभोक्ताले छुट पाउने विद्युत नियमन आयोगका प्रवक्ता डाक्टर रामप्रसाद धितालले सीआइएनलाई जानकारी दिनुभयो । विद्युतको खपत बढाउनका लागि महशुलमा छुट दिएको उहाँको भनाइ छ । उहाँले इन्डक्सन चुल्हो लगायतका उपकरणको प्रयोग बढाउन पनि सबैसँग आग्रह गर्नुभएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.