Websoft University

‘रङगमा मेरो धनकुटा,घुम्न आउ धनकुटा’ भन्ने नाराका साथ क्यानभाषमा उतार्ने काम सुरु

काठमाण्डौ कार्तिक २७ गते । रातो तारा डट कम, धनकुटामा कार्तिक २६ गते देखि ‘रङगमा मेरो धनकुटा,घुम्न आउ धनकुटा’ भन्ने मुल सन्देशका साथ स्थलगत चित्रकला बनाउने कार्य शुरु भएको छ ।  चित्रकारिताबाट धनकुटाका पर्यटकीय स्थलहरूको प्रबद्र्धन र धनकुटालाई देश विदेशमा चिनाउने उदेश्यका साथ आयोजना गरिएको कार्याशालामा मुलुकभरिबाट २६ जना चित्रकार धनकुटामा आएका छन । 

उनीहरूले धनकुटाका विभिन्न मठ मन्दिर,धनकुटा बजार, धनकुटाका धार्मिक तथा पर्यटकीय स्थलहरूलाई आफ्नो क्यानभाषमा उतार्ने काम गरिरहेका छन । अन्र्तराष्ट्रिय जलरङ्ग समाजमा आबद्ध चित्रकारहरूबाट धनकुटालाई क्यानभाषमा उर्ताने काम भईरहेको  हाम्रो बहुमुखी पाठशालाको चित्रकला विभागका संयोजक डिल्ली कृष्ण आलेले जानकारी दिनुभयो । 

दुई दिन सम्म धनकुटाका विभिन्न ठाउँलाई क्यानभाषमा उतार्ने काम सकिएपछि उक्त चित्रहरूलाई प्रद्धर्शन समेत गरिने पाठशाालाका अध्यक्ष सरोज भुुजेलले जानकारी दिनुभयो । धनकुटा नगरपालिकाको सहयोगमा हाम्रो बहुमुखी पाठशाला धनकुटाले उक्त कार्यशालाको आयोजना गरेको हो । रेडियो लालिगुँरास,


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.