Websoft University

लागु औषध सहित १ जना पक्राउ

 


बिराटनगर कार्तिक २६ गते। रातो तारा डट कम, मोरङ उर्लाबारी नगरपालिका वडा नं। ३ मंगलबारे धिमाल टोल स्थित सार्वजनिक सडकमा चेकजाँचको क्रममा  जिल्ला मोरङ उर्लाबारी नगरपालिका वडा नं। ३ मंगलबारे टोल बस्ने बर्ष २३ को सबिन लिम्बुलाई लागु औषध ब्राउन सुगर १ ग्राम ४३९ मिलिग्राम  र नगद रु। ५०,४००।( ९पचास हजार चार सय० सहित नियन्त्रणमा लिई लागू औषध कसूरमा सम्मानित मोरङ जिल्ला अदालतबाट दिन १० ९दश० म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको छ । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.