Websoft University

कर्तव्य ज्यान मुद्दाको फरार प्रतिवादी पक्राउ

 

बिराटनगर । रातो तारा डट कम,  सम्मानित उच्च अदालत विराटनगर मोरङको मिति २०७४र०७र१५ गतेको फैसलाले कर्तव्य ज्यान मुद्दामा १८ वर्ष ७ महिना २७ दिन कैद ठहर भएका फरार प्रतिवादी जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं। १५ बस्ने वर्ष ३५ की सुशिला देबी साहलाई ईलाका प्रहरी कार्यालय रानीले मिति २०७८र०८र२७ गते  पक्राउ गरी आवश्यक कारवाहीको लागि सम्मानित मोरङ जिल्ला अदालत विराटनगरमा पेश गरिएकोमा मोरङ कारागार कार्यालय विराटनगर चलान भएकोछ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.