Websoft University

प्रतिबन्धित औषधी सहित ३ जना पक्राउ


 मोरङ, २०७८ असोज १८ गते । मोरङ उर्लाबारी नगरपालिका ५ स्कुल डाँडा स्थितबाट प्रहरीले प्रतिबन्धित औषधी सहित ३ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ४ चौबाटो का २४बर्षीय कृष्ण उराँउ,  पथरी शनिश्चरे नगरपालिका ३ का  २२ बर्षीय अर्जुन राई र बेलबारी नगरपालिका १० का शिब कुमार कार्की रहेका छन् । हिजो बेलुका ५ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई प्रतिबन्धित औषधि Tramadol- ४१७ क्याप्सुल र र Spaspain-४१७ क्याप्सुल सहित पक्राउ गरिएको हो । पक्राउ परेका तिनै जना उपर थप अनुसन्धान भईरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.