Websoft University

कोरोनाको खोप सबै बिधार्थीले पाएनन् – कक्षा १२ को परिक्षा आज देखि सुरु हुदै,


बिराटनगर भदौ ३० गते । रातो तारा डट कम, आज देखि कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले सुरु गर्ने भएको  छ । कोरोनाभाइरस महामारीका कारण यस अगाडि पटकपटक स्थगित भएको परिक्षा सुरु हुन लागेको हो । 

अधिकांश विद्यार्थीहरूले कोरोनाविरूद्ध खोप लगाएपछि परीक्षा हुन लागेको भनिए पनि कतिठाउमा खोप परिक्षा दिने बिधार्थीलाई उपलब्द नगराएको गुनासो सुनिएको छ । प्रवेश पत्रका आधारमा सरकारले विद्यार्थीलाई कोरोना खोप लगाएको थियो भनेर गलत सुचना दिएको बिधाथीका अभिभावकहरुले गुनासो गरेका छन । 

परीक्षा असोज ८ गते सकिनेछ । यसपालिको आज हुने कक्षा १२ को परीक्षामा तीन लाख ७४ हजार विद्यार्थी सहभागी हुदैछन् । विद्यार्थीले पढेकै विद्यालयबाट परीक्षा दिन पाउँछन् । परीक्षाका लागि देशभर गरी तीन सय १५ केन्द्र तोकिएका छन् । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.