Websoft University

आजको बैठकमा आर्थिक र राष्ट्र ऋण उठाउने विधेयक पेस गरिने


काठमाण्डौ असोज ७ गते । रातो तारा डट कम, आज संघीय संसदका दुबै सदनको बैठक भएको छ । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेका लागि बोलाइएको संसद् सचिवालयले जानकारी गराएको छ । आजको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक र राष्ट्र ऋण उठाउने विधेयकमाथि छलफल, संशोधनको प्रस्ताव तथा पारित गर्नका लागि प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै राष्ट्रियसभाले विनियोजन विधेयक, २०७८ परित गर्ने तयारी गरेको छ । गत मंगलवारको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरुको विरोधबीच राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘ विनियोजन विधेयक, २०७८’ टेबुल गर्नुभएको थियो । 



Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.