Websoft University

ट्याक्टरको ठक्करबाट स्कुटी चालकको मृत्यु

सुनसरी,२०७८ असोज ६ गते । रातो तारा डट कम, सुनसरी ईटहरी २ बस्ने ४० बर्षीया  निरा प्रधानको स्कुटी दुर्घटनाबाट मृत्यु भएको छ । आज विहान सँवा १० बजे ईटहरी-बरगाछि स्थित राजमार्गमा को २ त ५३१७ नम्बरको ट्याक्टरले को ३० प ६२१७ नम्बरको स्कुटीलाई ठक्कर दिदा स्कुटी चालक निरा गम्भीर घाईते भएकोमा उनको घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ठक्कर दिने ट्याक्टर र चालक सुनसरी -७ का  ३० बर्षीय  कार्तिक रिसिदेब नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.