Websoft University

२ जना फरार प्रतिबादीहरू पक्राउ

 

बिराटनगर भदौ २९ गते । रातो तारा डट कम,  सम्मानित मोरङ जिल्ला अदालतको मिति २०७०।०१।१२ गतेको फैसलाले सवारी ज्यान मुद्दामा २ बर्ष ११ महिना ६ दिन कैद ठहर भएका फरार रहेका प्रतिवादी  जिल्ला मोरङ वेलबारी नगरपालिका वडा नं ३ बस्ने राम वहादुर वन र सम्मानित मोरङ जिल्ला अदालतकै मिति २०७६।११।१३ गतेको फैसलाले लागु औषध मुद्दामा १० महिना १७ दिन कैद र जरिवाना नगद रू ५०००।– ९पाँचहजार० ठहर भएका जिल्ला मोरङ वेलबारी नगरपालिका वडा नं १ बस्ने बर्ष २७ को लक्ष्मी गुरङलाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालत पेश गरिएकोमा मोरङ कारागार कार्यालय चलान भएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.