Websoft University

७ बर्ष पछि जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ


बिराटनगर भदौ २० गते । रातो तारा डट कम, सम्मानित मोरङ जिल्ला अदालत विराटनगरको मिति २०७१।१०।२१ गतेको फैसलाले जवरजस्ती करणी मुद्दामा ८ वर्ष ६ महिना कैद सजाय ठहर भएका फरार प्रतिवादी जिल्ला मोरङ सुनवर्षी नगरपालिका वडा नं ५  टकुवा बस्ने वर्ष ३२ को दिपक दासलाई ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले मिति २०७८।०५।१८ गते पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालत विराटनगरमा पेश गरिएकोमा मोरङ कारागार कार्यालय विराटनगर चलान भएको छ  । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.