Websoft University

प्रेस बिज्ञप्ति-बोनम्यारो पिडित विरामीको उपचार गर्न आर्थिक सहयोगका लागी अनुरोध

 


बिराटनगर असोज  ३ गते । रातो तारा डट कम, दुहवी नगरपालिका वडा नं ८ सुनसरी वस्ने म गंगाबहादुर बुढाथोकीको छोरा वर्ष २२ को जनकबहादुर बुढाथोकीलाई पहिलो स्टेजको बोनम्यारो क्यान्सर भई उपचाररत रहेको र उपचार खर्च करिव २० देखि ३० लाख सम्म लाग्ने भएको तथा उपचार गर्न सके विरामी ठीक हुनसक्ने डाक्टरहरुको भनाई रहेको तर म आफै पनि श्रम गरी गुजारा चलाउने आर्थिक अवस्था अत्यन्त कमजोर भएको एक फ्याक्ट्रीमा काम गर्ने श्रमिक भएकोले देश विदेशमा रहि विभिन्न पेशा र ब्यवसायमा आवध्द हुनुहुने दयालु मन तथा सेवाको भावना भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीवहिनीहरुमा यहाँहरुले सकेको आर्थिक सहयोग गरी मेरो २२ वर्षे छोराको ज्यान वचाउने पुण्य कार्यमा सहयोग गरिदिनुहुन हार्दिक अपिल गर्दछु ।

हजुरहरूले रकम जम्मा गर्दा कृषि विकास वैंक दुहवी शाखामा गंगाबहादुर बुढाथोकीको नाममा रहेको व हि नं 0602800829448014 मा जम्मा गरी दिनुहुन अनुरोध गर्दै रकम सहयोग गर्ने महानुभावहरुले मेरो ,फोन नं 9806063903मा

SMS गरी जम्मा गरेको रकम तथा आफ्नो विवरण पठाइदिनु भए पछि पत्र पत्रिकामा सौ विवरण प्रकाशन गरिने ब्यहोरा समेत अनुरोध गर्दछु ।

गंगाबहादुर बुढाथोकी (विरामीको बुवा)सम्पर्क नं 9806063903

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.