Websoft University

एमसीसी सम्झौता संशोधन–एम सीसी फिर्ताको माग राखेर आम नेपाली जनताले दैनिक नारा जुलुस सहित व्यापक बिरोध गर्दै,


काठमाण्डौ भदौ २४ गते । रातो तारा डट कम, अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता अहिले आएर संशोधन गर्न नसकिने प्रष्ट पारेको  छ । अमेरिकाको सैन्य रणति अनुसार भारतको सकृयातामा मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालमा ल्याइएको भए पनि अहिले आएर आम नेपाली जनताले व्यापक रुपमा बिरोध गरिरहेका छन । 


यो फिर्ता तुरुन्तै अमेरिकाले गर्नु पर्छ भनेर दैनिक काठमाण्डौ र नेपालका ठुला साना सबै शहरहरुमा बिरोध जुलुस निकालिरहेका छन । नेपालको हीत बिपरित हुने गरी एमसीसी सम्झौता गरेको भन्दै नेपालमा अहिले आम नेपाली जनताहरुले व्यापक बिरोध गरिरहेका छन । केहि पाटीका नेताहरुले  केही बुँदाहरु संशोधन गरेर मात्र लागू गर्नुपर्ने लगायतका विषयमा कुरा उठाएको भए पनि जनताले ति नेताहरुको पनि व्यापक बिरोध गरेर एमसीसी फिर्ता गर्न अमेरिका संग आग्रह गरेका छन ।

आज नेपाल भ्रमणमा आउन लाग्नुभएका एमसीसी उपाध्यक्ष फातिमा सुमारले अर्थमन्त्री जनार्दन शर्मालाई लेखेको जवाफमा हस्ताक्षर भइसकेको एमसीसी सम्झौता अहिले संशोधन हुन नसक्ने उल्लेख गर्नुभएको छ । नेपाल सरकारले अमेरिकालाई पठाएको संशोधनको कुरा संसद्बाट किन अनुमोदन हुन नसक्ने भन्दै सोधेको प्रश्नको जवाफ दिँदै सुमारले भनेकी छन्, ‘हस्ताक्षर भइसकेको एमसीसी नेपाल कम्प्याक्ट अहिले संशोधन गर्न सकिँदैन ।’ जवाफमा भनिएको छ, ‘एमसीसी नेपाल कम्प्याक्ट, एमसीसी नेपालको हित बिपरित भएकाले आम नेपाली जनताल खारेजीको माग गरेका छन ।



 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.