Websoft University

तालिबानले राष्ट्रपति भवन कब्जा गरेर आफनो भmण्डा फराउदै आफनो जित भएको घोषणा गर्यो


काठमाण्डौ साउन ३२ गते । रातो तारा डट कम, अन्तराष्ट्रिय समचार – राष्ट्रपति भवन कब्जामा लिएसँगै अफगानिस्तानमा तालिबानले आफ्नो विजय भएको दाबी गरेको छ । अफगानिस्तानमा सरकार ढलेको छ भने राष्ट्रपति अशरफ घानी देश छाडेर ताजिकिस्तान जानुभएको छ । तालिवानका एक प्रवक्ताले सञ्चारमाध्यम सँग बोल्दै अफगानिस्तानमा युद्ध सकिएको बताएको बीबीसीले लेखेको छ । तालिवानका प्रवक्ताले जनताले स्वतन्त्रता पाएको बताएका छन् ।  बीबीसी

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.