Websoft University

श्रीलङ्कन एयरलाइन्सले आजदेखि काठमाडौँ–श्रीलङ्का हप्तामा दुई उडान भर्ने


काठमाण्डौ भदौ १५ गते । रातो तारा डट कम,आजदेखि काठमाडौँ–श्रीलङ्का सीधा उडान हुने भएको छ । श्रीलङ्कन एयरलाइन्सले आजदेखि हप्तामा दुई उडान भर्ने भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले एयरलाइन्सलाई हप्तामा दुई दिन उडान अनुमति दिइएको बताउनुभयो । उहाँका अनुसार श्रीलङ्कन एयरले गृष्मकालीन समयका लागि उडान अनुमति मागेको थियो । कम्पनीले अवस्था हेरेर शरदकालीन समयका लागि पनि उडान अनुमतिका लागि निवेदन दिने जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.