Websoft University

प्रेस विज्ञप्ति–शुद्ध पानी पिउनका लागि, वटर प्पुरिफायर, बजारमा आयो


बिराटनगर भदौ ७ गते । रातो तारा डट कम, हामीले नेपाली बजारमा सेमिकोे पानी शुद्ध पार्ने । (वटर प्पुरिफायर) नेपाली बजारमा लिएर आएका छौ । अब हरेक नेपालीको घरमा शुद्ध पानी भन्ने नाराका साथ ५० प्रतिसत भुक्तानी गरि हरेक महिना एक हजार बुझाए पुग्ने गरी सामान लिन सकिने आज बिराटनगरमा भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

यसको बजार मुल्य रु २४ हजार राखिएको छ भने खरिद गरेका ग्राहकहरुले सिफारिस गरी आएका ग्राहकहलाई खरिदमा रु ५०० सय छुट दिन कम्पनीले भनेको जानकारी गराइयो ।

आफनो पसलबाट खरिद गरेको सामान जतिसुकै पट बिग्रिए पनि बनाइदिने कुरा समेत उल्लेख गर्दै, (कबmथउगचषष्भच।अयm) मार्फत अनलाइन सपिङ्ग गर्न चहाने लाई पनि सुबिधा राखेको छ भने बिराटनगरको मेनरोडमा रहेको हाजी इलेक्ट्रोनिकस,मा गएर पनि (वटर प्पुरिफायर) लिन सकिने कुरा कम्पनीका प्रबन्ध निर्देशक खुर्सिद आलमले पत्रकार सम्मेलनमा आज बताएका छन ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.