Websoft University

ब्राउन सुगर सहित २ जना पक्राउ


बिराटनगर साउन २९ गते । रातो तारा डट कम,बेलबारी नगरपालिका वडा नं १० स्थित पुर्व पश्चिम राजमार्ग भाउन्ने स्थितमा लक्ष्मीमार्गबाट कानेपोखरीतर्फ पैदल हिडि रहेको जिल्ला झापा बुद्धशान्ति गाउँपालिका वाड नं. ५ बस्ने बर्ष ३९ को खेम मगरलाई ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा निजले लुकाई छिपाई बोकेको अवैध ब्राउन सुगर १.६७ (एक ग्राम सढसट्ठी मिलिग्राम) बरामद गरिएको र थप अनुसन्धानको क्रममा जिल्ला झापा मेचीनगर-३ बस्ने लोकबन्धु दर्नालको साथबाट ९.९३ (नौ ग्राम तिरानब्बे मिलिग्राम) अवैध ब्राउन सुगर सहित जिल्ला मोरङ बेलबारी नगरपालिका वडा नं. ३ बाट पक्राउ गरी सम्मानित मोरङ जिल्ला अदालतबाट दिन ५ (पाँच) कोम्याद थप भई थप अनुसन्धान कार्य भईरहेको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.