Websoft University

महिला भलिबल च्याम्पियनसिप रोकियो


काठमाण्डौ साउन २६ गते । रातो तारा गत कम, फिलिपिन्समा हुने भनिएको २१ औं संस्करणको एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप स्थगित भएको छ । कोरोना भाईरसको महामारीको कारण फिलिपिन्स भलिबल फेडेरेसनले च्याम्पियनसिप स्थगित भएको हो । फिलिपिन्स सरकारले लगाएको लकडाउनको कारण च्याम्पियनसिप स्थगित गरिएको नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो । च्याम्पियनसिप अगष्ट २९ देखि सेप्टेम्बर ४ सम्म हुने तालिका रहेको थियो । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.