Websoft University


काठमाडौ असार १७ गते। रातो तारा डट कम, जिल्ला प्रहरी कार्यालय कपिलवस्तु-भारतबाट भैंसीहरु खरिद गरी अवैध तरिकाले नेपाल ल्याई नेपाल भारत सिमावर्ती

ईलाका नजिकबाट लु २ च ७४६० नं।को पिक अप भ्यान (छोटा हात्ती) मा लोड गरी ल्याउँदै छ भन्ने गोप्य सुचनाको आधारमा खोजतलास गर्दै जांदा जिल्ला कपिलवस्तु कपिलवस्तु

नगरपालिका वडा नं. ४ पिपरी स्थित नहरमा दक्षिणवाट उत्तर तर्फ आउदै गरेको लु २ च ७४६० नं।को पिक अप गाडी र चालक नियन्त्रणमा लिई उक्त गाडी चेक जाँच गर्दा सो गाडी भित्र २ वटा पाडा जिउ र २ वटा भैसी जिउ लोड गरेको अवस्थामा फेला पारी गाडी,चालक सहित बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय पठाईएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.