Websoft University

भट्टराई कुलवंश प्रतिष्ठान नेपाल केन्द्रीय समितिकाे बैठकमा केन्द्रीय सदस्य मनाेनित

 


शिव भट्टराई,मोरङ । रातो तारा डट कम,भट्टराई कुलवंश प्रतिष्ठान नेपाल केन्द्रीय समितिकाे दाेश्रो पुर्ण पदाधिकारी बैठकमा केन्द्रीय सदस्य मनाेनित भएका छन्।


भट्टराई कुलवंश प्रतिष्ठानका केन्द्रिय अध्यक्ष शेर बहादुर भट्टराईको अध्यक्ष्यतामा शनिबार सम्पन्न भएको बैठकमा सचिवालय गठन ,माहाशाखा गठन समेतका विविध निर्णय अनुमाेदन साथै चालु बर्षकाे संगठनिक तथा आर्थिक कार्यक्रमको विषयमा छलफल गरी सम्पन्न गरिएको थियो।


उक्त अवसरमा भद्रपुर ९ चन्द्रगडी निवासी यज्ञ प्रसाद र विन्दा  भट्टराईबाट रू १ लाख ११ हजार ११३ रकम अक्षयकोषमा जम्मा हुने गरी अध्यक्ष लाई हस्तान्तरण गरिएको थियाे भने ईटहरी सुनसरी निवासी केन्द्रीय सदस्य सुरज भट्टराई बाट रू १,०१,०००/- अक्षयकाेषमा उपलब्ध गराउने प्रतिबध्दता जनाउदै भविष्यमा अझ थप रकम समेत उपलब्ध गराउने जानकारी गरिएको छ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.