Websoft University

चीनबाट भेरोसेल खोप ८ लाख मात्रा नेपाल आइपुग्यो


काठमाण्डौ असार २५ गते । रातो तारा डट कम, नोबेल कोरोना भाइरस (कोभिड–१९) विरुद्धको आठ लाख मात्रा खोप चीनबाट नेपाल आइपुगको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट आज बिहान भेरोसेल खोपको आठ लाख मात्रा ल्याइएको हो । सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख मात्रा खोप खरिदको सम्झौता गरेको थियो । त्यसअनुसार भेरोसेल खोपको पहिलो खेप आज ल्याइएको हो । खोप ल्याउन निगमको जहाज हिजो चीनको राजधानी बेइजिङ गएको थियो । साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप नेपाल ल्याइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.