Websoft University

रविन सिंह कार्की पक्राउ


बिराटनगर जेठ  २३ गते । रातो तारा डट कम, मोरङ विराटनगर महानगरपालिका वडा नं . ४ स्थित एयरपोर्ट सडक खण्डको नहर चोकमा  जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ५ बरगाछी बस्ने वर्ष २४ को रविन सिंह कार्कीले  जेठ  २० गते पूर्वबाट पश्चिमतर्फ चलाई ल्याएको प्र.३-१-०२२ च २१३९ नम्बरको कार गाडीले जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं. ४ मा रहेको न्यू एभरेष्ट फर्निचर उद्योगमा काम गर्ने मजदुर जिल्ला मोरङ कटहरी गाउँपालिका वडा  नं .२ बस्ने बर्ष २७ को राम कुमार राजबंशी र देश भारत कटियार घर भई सोही उद्योगमा काम गर्ने बर्ष ३५ को मुकेश शर्मा दास लाई ठक्कर दिएकोमा दुवै जना घाईते भई उपचारको लागि नोवेल अस्पताल विराटनगर पठाएकोमा निज मुकेश शर्मा दासको उपचारको क्रममा मृत्यू भएको सवारी दुर्घटना सम्बन्धमा तत्काल फरार रहेको सवारी चालकलाई मिति २०७८।२।२३ गते अन्दाजी १६.०० बजे जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं .२ भट्टा चौकबाट पक्राउ गरी सवारी ज्यानू कसुरमा थप अनुसन्धन भई रहेकोछ  । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.