Websoft University

कोरोनाविरुद्धको खोप लगाउनका लागि सूचना

 


सुनसरी असार १ गते । रातो तारा डट कम,नेपाल पत्रकार महासंघ सुनसरीको समन्वयमा जिल्लाका सञ्चारकर्मीहरुलाई कोरोनाविरुद्धको खोप लगाउने कार्य भइरहेको सर्वविधितै छ । यसै सन्र्दभमा, भोलि २ गते (बुधबार) इटहरी अस्पतालमा धरान क्षेत्र तथा आज खोप लगाउन छुट्नुभएका सञ्चारकर्मीहरुलाई खोप लगाउनका निम्ति सूचित गरिन्छ । महासंघमा नाम टिपोट गराउनुभएका सञ्चारकर्मीहरुले खोप लगाउन आउँदा अनिवार्य रुपमा मिडिया हाउसको परिचयपत्र साथमा लिएर आउनुहोला ।

– नेपाल पत्रकार महासंघ सुनसरी शाखा । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.