Websoft University

ट्रिफरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

 


मोरङ, असार-८ गते । रातो तारा डट कम,मोरङ रंगेली नगरपालिका ७ रंगेली बजार स्थितमा पश्चिम तर्फ जादै गरेको ना ४ ख ३४९३ नम्बरको ट्रिफरको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा प्र१-०२-०४३प ८०११ नम्बरको मोटरसाईकल चालक रतुवामाई ६ सौठा का ४२ बर्षीय तिलक राज खड्का रहेका छन् । आज बिहान सभा ९ बजे सोही दिशा तर्फ जादै गरेको मोटरसाईकललाई ठक्कर दिँदा गम्भिर घाईते भएका खड्काको रंगेली अस्पतालमा पुर्‍याउन साथ मृत्यु भएको थियो । ट्रिफर र चालक धनपालथान ६ का ३९ बर्षीय विद्या सागर राय ईलाका प्रहरी कार्यालय रंगेलीको नियन्त्रणमा रहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.