Websoft University

घरेलु मदिरा, कच्चा पदार्थ लगायत भाँडावर्तन बरामद

 


बिराटनगर जेठ ८ गते । रातो तारा डट कम,मोरङ विराटनगर महानगरपालिका वडा नं. १२ बखरी स्थित मंगलबारे टोलमा गैह्र कानूनी रूपमा घरेलु मदिरा बनाउने कार्य भई रहेको प्राप्त सूचनाका आधारमा वडा प्रहरी कार्यालय (क) विराटनगरबाट खटिएको प्रहरी टोलीले घरेलु मदिरा १०० लिटर, कच्चा पदार्थ १०० लिटर र मदिरा बनाउने भाडा वर्तन ८ थान समेत बरामद गरी जिल्ला प्रहरी कार्यालय मोरङमा ल्याई आन्तरिक राजश्व कार्यालयका प्रतिनिधी,  विराटनगर महानगरपालिका १ नं। वडा कार्यालयका प्रतिनिधी र जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी कर्मचारीको रोहवरमा नष्ट गर्ने कार्य भई रहेकोछ । 

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.