Websoft University

पत्रकार महासंघ उदयपुर शाषामा आईसुलेशन सेन्टर बनाउने


गाईघाट २७ बैशाष। रातो तारा डट कम,नेपाल पत्रकार महासंघ उदयपुर शाषामा आईसुलेशन सेन्टर स्थापना गरिने भएको छ । कोभिड १९ को संक्रमण दिनहु बढ्दै गएको अबस्थामा संभावित जोखिम पर्न सक्ने पत्रकारहरु लाई मध्य नजर गर्दै महासंघले ५ बेड क्षमताको आईसुलेशन बनाउन लागेको हो । कोभिड १९ को जोखिम न्युनिकरण गर्न पत्रकारहरुको लागि स्वाथ्य सुरक्षा सामाग्रि समेत उपलब्ध गराउने निर्णय गरिएको महासंघ का अधक्ष्य भरत खडका ले बताए । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.