Websoft University

आज मात्र ८ हजार ८ सय ५० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि


काठमाण्डौ बैशाख २६ गते । रातो तारा डट कम,२४ घण्टामा ८ हजार ८ सय ५० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १८ हजार ७८७ पीसीआर परीक्षणमा ८ हजार ७७७ जना र ५ सय ६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८ सय ५० पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण ८० जनाको मृत्यु भएको विवरण आएको मन्त्रालयले जनाएको छ । आज देशभर गरी ८८ हजार १६० जना सक्रिय सङ्क्रमित रहेका छन् । जसमध्ये ८१ हजार ४३० जना होम आइसोलेसनमा र ६ हजार ७३० जना संस्थागत आइसोलेसनमा रहेका छन् ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.