Websoft University

लागु औषध (ब्राउन सुगर )सहित २ जना मानिस पक्राउ


 काठमाडौ । रातो तारा डट कम, ईलाका प्रहरी कार्यालय पकडी,कपिलबस्तुका कार्यालय प्रमुख प्रहरी निरीक्षक (ईन्सपेक्टर) कृष्ण बहादुर खत्रीको कमाण्डमा खटिएका मोवाईल गस्ति टोलिले मिति २०७८।०२।११ गते २०.३० बजेको समयमा मायादेबी गा।पा।वडा नं। ३ फुलिका स्थित बरोहिया देखी पचेहरा तर्फ जादै गरेको बा ८० प ९६९० नम्वरको  मो।सा।मा सवार ब्यक्तिहरु माथि संका लागि  खान तलासी लिदा  जिल्ला रुपन्देही कंचन गा।पा।वडा नं।५ बस्ने बर्ष २७ को मदन कुमार दर्लामी मगर र ऐ ऐ बस्ने बर्ष २८ को विनोद दर्लामी मगरको साथबाट लागु औषध (ब्राउन सुगर) ६ ग्राम ५० मिलि ग्राम फेला पारी मो।सा। र मानिस सहित पक्राउ गरी थप अनुसन्धान भई रहेको  छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.