Websoft University

हतियार सहित १ जना पक्राउ


बिराटनगर । रातो तारा डट कम, मोरङ विराटनगर महानगरपालिका वडा नं ७ स्थित जिल्ला सुनसरी ईटहरी उप(महानगरपालिका वडा नं(१७ बस्ने अन्दाजी बर्ष २३ को सुजित साहले जिल्ला मोरङ विराटनगर महानगरपालिका वडा नं ७ स्थितमा रहेको वरुण धाडेवाको घरको सटर कोठा भाडामा लिई आर।एम।टेडर्स हाडवेयरको पसल संचालन गरेको । उक्त हाडवेयर पसलमा राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरी तथा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा निज सुजित साहले लुकाई छिपाई राखेको कटुवा पेस्तोल थान १ र  ऐ।ऐ हतियारमा लाग्ने गोली थान २ समेत फेला पारी हतियार सहित निजलाई पक्राउ गरी थप अनुसन्धान कार्य भई रहेकोछ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.