Websoft University

मोटरसाईकल दुर्घटनाबाट चालकको मृत्यु


मोरङ, चैत्र-३० गते । मोरङ लेटाङ ९ का ४५ बर्षीय रबिन्द्र कुमार  लिम्बुको आफैले चलाएको मोटरसाईकल दुर्घटना हुँदा मृत्यु भएको छ । गत राती साढे १२ बजे लेटाङ ९ पारुहाङ चोक स्थितमा मे९प ९५१ नम्बरको आफै अनियन्त्रित भई दुर्घटना हुँदा गम्भिर घाईते भएका चालक लिम्बुको बिराट अस्पताल विराटनगरमा उपचारको क्रममा आज बिहान ४ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ ।

  


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.