Websoft University

लागूऔषध सहित १ जना पक्राउ

 


मोरङ, चैत्र-२८ गते । रातो तारा डट कम,मोरङ बिराटनगर मनपा-१५ हुलास चोक स्थितबाट आज बेलुका ५ बजे १ जनालाई लागूऔषध नाईट्राभेट सहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा पथरी शनिश्चरे ९ का २२  बर्षीय कुसुवार माझी रहेका छन् । उनलाई लागूऔषध नाईट्राभेट -१२१ चक्की सहित नियन्त्रणमा लिई अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.