Websoft University

वडा कार्यालये भवनको शिल्यान्यास

 


बेलबारी  बैशाख १० गते । रातो तारा डट कम, बेलबारी नगरपालिका वडा नम्बर ४ को भवनको शिल्यान्यस गरीएको   छ । एक कार्यक्रमका बिच नगर प्रमुख ज्ञानेन्द्र सुबेदीले शुक्रवार वडा कार्यालयको भवनको शिल्यानास गरेका हुन ।

कार्यालयको शिल्यानास गर्दै नगर प्रमुख सुबेदीले वडा कार्यालयका भवनहरुको निर्माण कार्यलाई तिब्र बनाएको बताएका छन । मेयर सुबेदीले एकै साथ ७ वटा वडा कार्यालय भवनको निर्माण कार्य अगाडि बढाएको बताए । बेलबारीका १,२,४,६,८,१० र ११ नम्बर वडा कार्यालयका भवनको निर्माण थालेको हो । अन्य ४ वटा वडा कार्यालय भने निर्माण भइसकेका छन । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.