Websoft University

प्रदेश १ मा ७ संक्रमित थपिए

 


विराटनगर चैत  २९ गते । रातो तारा डट कम, प्रदेश १ मा आज ७ जना कोरोना संक्रमित थपिएका छन्  । १६८ जनाको पीसीआर परीक्षण गर्दा २ महिला र ५ पुरुषमा संक्रमण देखिएको हो ।

सामाजिक विकास मन्त्रालयका अनुसार आज मोरंगमा ३, सुनसरीमा २, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो । 

मोरंगको विराटनगरमा २, धनपालथानमा १, सुनसरीको दुहवी र इटहरीमा १–१, उदयपुरको चौदण्डीगढीमा १ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको हो । हालसम्म कोरोना संक्रमितको संख्या ३० हजार ४४५ पुगेको छ ।




Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.