Websoft University

नेपालमा आज सम्म २ हजार २ सय १ सक्रिय सङ्क्रमित भएको पुष्टि


काठमाण्डौ चैत २५ गते । रातो तारा डट कम,३ सय ३९ जनामा कोरोना भाइरस कोभिड १९ को सङ्क्रमण पुष्टि भएको छ । कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या पनि बढ्न थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर २ हजार २ सय १ सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा चार हजार १ सय नमुनाको पीसीआर परीक्षण गर्दा २ सय ९८ जनामा सङ्क्रमण पुष्टि भएको छ । यस्तै एक हजार ४० जनाको एन्टीजेन परीक्षण गर्दा ४१ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.