Websoft University

सवारी दुर्घटना १ जनाको मृत्यु


ईलाम, फागुन २३ गते । 
रातो तारा डट कम,ईलामको सुर्योदय नगरपालिका-९ मा अटो टेम्पो पल्टदा १ जनाको मृत्यु भएको छ । आज बिहान १० बजेको समयमा गोर्खेबाट फिक्कल तर्फ जाँदै गरेको प्रदेश १-०१-००१ ह ७९०१ नम्बरको अटो टेम्पो आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका अटो चालक स्थानीय ४२ बर्षीय सुकमान राईलाई फिक्कल अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.