Websoft University

अखिल नेपाल फुटबल संघले विजयता खेलाडीहरुलाई जनहि एक एक लाख दिने भयो


काठमाण्डौ चैत १७ गते । रातो तारा डट कम,अखिल नेपाल फुटबल संघ (एन्फा) ले तीन देशियकप अन्तराष्ट्रिय फुटबलको उपाधि विजेता खेलाडीलाई जनही १ लाख पुरस्कार दिने घोषणा गरेको छ । एन्फाले आज विज्ञप्ति मार्फत उपाधि विजेता टोलीका सदस्यलाई जनही १÷१ लाख पुरस्कार दिने जानकारी गराएको हो । दशरथ रंगशालामा हिजो भएको फाइनलमा बंगलादेशलाई २–१ गोल अन्तरले पराजितगर्दै नेपालले उपाधिजितेको थियो  । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.