Websoft University

बेलबारीमा भोलि देखी भुमिहिन दलित भुमिहिन सकुम्वासिको फारम भरीने

 


मोरङ बेलबारी फागुन  ४ गते । रातो तारा डट कम,बेलबारीमा भुमिहिन दलित भुमिहिन सकुम्वासि र अब्यबस्थित बसोबास बिबरण तथ्याक संकलकको इकाई कार्यालयको उद्घाटन गरीएको छ । एक कार्यक्रमका विच नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले कार्यालयको उद्घाटन गर्नु भएको हो । कार्यालयको उद्घाटन गर्दै नगर प्रमुख सुवेदीले भोलिदेखि टोल टोलमा गएर तथ्याक संकलन गर्न कर्मचारीहरु आउने भएकाले सहित बिबरण टिपाउन आग्रह गर्नु भएको छ । उहाँले यस कार्यमा सहयोग गर्नका लागि जनप्रतिनिधि, राजनितक दल, संघसंस्था कर्मचारीहरुलाई सहयोग गर्न आग्रह समेत गर्नु भएको छ । फारम भर्ने कर्मचारी तथा सोवा लिने सेवाग्रहिहरुलाई कुनै कुरा नबुझिएमा सम्बन्धित वडा समिति, नगरपालिकाको कार्यालयमा सम्कपर्क गर्न समेत आग्रह गर्नु भएको छ । 

फारम भर्न निम्न कागजात चान्छि 

फारम भर्दा चाहिने आवश्यक कागजातहरू घरमूली र श्रीमान् वा श्रीमती दुवै जनाको हालसालै खिचिएको फोटो मुलि मध्ये १ जनाको मृत्यु भएको एक जनाको मात्रै फाटो ,परिवारको सबै सदस्यहरूको नागरिकता, नाबालक भएमा जन्मदर्ताको प्रमाणपत्र,पालिका र वडामा बसोबास गरिरहेको प्रमाणका रूपमा मतदाता–परिचयपत्र, विजुलीको रसिद, खानेपानीको रसिद वा वडा कार्यालयले दिएको सिफारिशपत्र,कम्तिमा १० वर्षदेखि स्थायी रुपमा बसोबास गरिरहनुभएका परिवारले अव्यवस्थित बसोबासीका रूपमा फारम भनुपर्नेछ, अव्यवस्थित बसोबासीहरूले आफ्नो वा परिवारको सदस्यको नाममा अरूतिर नम्बरी जमिन भएमा, नम्बरी जग्गाको प्रमाणपुर्जाको फोटोकापीहरू,फारम भर्न घरमूली स्वयं जानुपर्नेछ । 


 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.