Websoft University

कांग्रेसको बैठक बस्दै,


काठमाण्डौ पुस १९ गते । रातो तारा डट कम,नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । प्रतिनिधिसभा विघटनको सन्दर्भमा पार्टीको धारणा तय गर्न बैठक बस्न लागेको हो । यसअघि पुस ७ गते बोलाइएको बैठक ४ दिन बसेर स्थगित भएको थियो । बैठकले आजदेखि निरन्तरता पाउने भएको हो । बैठकमा हालसम्म १५ केन्द्रीय सदस्यले धारणा राखिसकेका छन् भने अब बाँकी नेताहरुले आफ्नो धारणा राख्नेछन् । आजको बैठक दिउँसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने तय गरिएको छ । काँग्रेसमा तत्काल आन्दोलनमा जाने कि अदालतको निर्णय पर्खने भन्नेमा नेताहरूबीच मतभेद छ । प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा भंग गरेको मुद्दा सर्वोच्चमा विचाराधीन छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.