Websoft University

नेपालमा आज कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७० हजार ५ सय ८८ पुगे


काठमाण्डौ माघ १५ गते । रातो तारा डट कम,नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय १३ जना कोरोना सङ्क्रमित थपिएका छन् । यससँगै देशभर कोरोना सङ्क्रमितको कुल सङ्ख्या २ लाख ७० हजार ५ सय ८८ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज २ सय ९६ जना कोरोना सङ्क्रमित डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या २ लाख ६५ हजार ३ सय ६५ पुगेको छ । गत चौबीस घन्टामा ३ हजार ७ सय ९१ पीसीआर परीक्षण भएको छ । देशभर ३ हजार २ सय ३ सक्रिय सङ्क्रमित रहेका छन् ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.