Websoft University

पोखरा महानगर पालिका वडा न ३ र ११ जोडने नदीपुरको पुल बाट जितबाहदुर तामाङ हाम्फाले

पोखरा महानगर पालिका वडा न ३ र ११ जोडने नदीपुरको पुल बाट एक जना ५० बर्षीय जितबाहदुर तामाङ हाम्फालेको प्रतक्ष्यदर्शीले बताएका छन त्यस लगत्तै उक्त घटना स्थलमा ससस्त्र प्रहरी नेपाल प्रहरी र नेपाल आर्मीको टोलिले पुल भन्दा २०० मिटर तल डरलाग्दो सेतिको खोचमा गएर खोजिकार्य जारी राखेको छ उक्त मानिस किन र कति कारणले हाम्फाले भन्ने बारे खुल्न सकेको छैन दीन भरी संगै गफगरेर घाम ताप्दै बसेका उनले दीउसोको ३ बजे तिर किन यस्तो निणय लिए भन्नेमा संगै बसेका अन्य त्यहाका स्थानियहरु अचम्मीत परेका छन प्रतक्ष्य हामफाल्दै गर्दा देखेका मानिस के भन्छन त कसरी हुदैछ खोजि कार्य यो भिडीयोमा हेर्नुहोस

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.