Websoft University

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बड्यो–ग्यासको यथावत


काठमाण्डौ माघ ६ गते । रातो तारा डट कम,नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । मध्यराति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रूपैयाँका दरले तीनै थरी इन्धनको मूल्य बढाइएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोल १ सय १० र डिजेल तथा मट्टीतेल प्रतिलिटर ९३ रुपैयाँ तिर्नु पर्नेछ । खाना पकाउने एलपी ग्यासमा भने मूल्य बढाइएको छैन ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.