Websoft University

प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ

 


मोरङ,माघ-३ गते । रातो तारा डट कम,मोरङ बिराटनगर-१६ स्थित सिमा एरियाबाट प्रतिबन्धित लागुऔषध सहित एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा-६ बस्ने २८ बर्षीय आशिस मगर रहेका छन । बिशेष सुराकका आधारमा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले मगरलाइ हिजो बेलुका ६ बजे नियन्त्रणमा लिएको थियो । नियन्त्रण पश्चात उनि उपर चेकजाँच गर्दा लुपिजेसिक -११ एम्पुल, डाईजापाम -११ एम्पुल, एभिल -११ एम्पुल, फेनारगन ११ एम्पुल र नाईट्राभेट -४५ ट्याब्लेट लागुऔषध फेला पारी बरामद गरिएको हो । यसरी लागुऔषध सहित पक्राउ परेका मगर उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.