Websoft University

नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ

 

फाएल फोटो-

झापा, पौष २२ गते । रातो तारा डट कम, झापाको मेचीनगर नगरपालिका-१० धुलावारीबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित १ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय धुलावारीबाट खटिएको प्रहरी टोलीले आज दिउँसो पौने २ बजे मेचीनगर नगरपालिका-१० का ३२ बर्षीय मो.मुस्ताफालाई १ ग्राम ९०० मिलिग्राम लागुऔषध ब्राउसुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका मुस्ताफाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धुलावारीले जनाएको छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.