Websoft University

इटहरी उपमहानगरले विपन्न मुसहर समुदायका लागि नौ वटा घर निर्माण सम्पन्न गर्यो

 


सुनसरी इटहरी माघ ९ गते । रातो तारा डट कम, इटहरी उपमहानगरले विपन्न मुसहर समुदायका लागि नौ वटा घर निर्माण सम्पन्न गरेको छ । वडा नं. १६ टिहिटि टोलमा विपन्न मुसहरवस्ती सामृुहिक आवास कार्यक्रमको लागि घर निर्माण गरिएको हो ।

तराइ मधेस समृद्धि कार्यक्रम अन्तरगत ७७ लाख लगानीमा ती घरहरु निर्माण गरिएको हो । त्यहाँ भित्रि वाटोहरु,चिल्डे«न पार्क,सामुदायिक भवन र दिनाभद्रिको मठ समेत वनाइएको छ प्रमुख द्धारिकलाल चौधरी इटहरी उपमहानगर विपन्न जनताको हीतमा गम्भिर रहेको वताउनुभयो । 

जनताको आँगनमा खुशियाली र अनुहारमा मुस्कान ल्याउन उपमहानगरले कार्य गरिरहेको वताउनुभयो । वडा नम्वर १६ र १७को सडक निर्माणका क्रममा विस्थापित हुने अतिविपन्न परिवारलाई ती घरमा राखिने उपप्रमुख लक्ष्मी गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार सो ठाँउमा ५० घर रहेको नमूना वस्ति निर्माण गरिने योजना छ ।


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.