Websoft University

राष्ट्रिय महिला लिग फुटबलमा, त्रिभुवन आर्मी क्लब र रौतहटको चन्द्रपुर नगरपालिका प्रतिस्पर्धा गर्दै,


काठमाण्डौ माघ १६ गते । रातो तारा डट कम,राष्ट्रिय महिला लिग फुटबलमा आज एउटा खेल हुने भएको छ । त्रिभुवन आर्मी क्लब र रौतहटको चन्द्रपुर नगरपालिका प्रतिस्पर्धा गर्दैछन । खेल दिउँसो २ बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । आज चन्द्रपुर नगरपालिकालाई हराउँदै आर्मी लिगमा दोस्रो जित निकाल्न चाहन्छ भने चन्द्रपुरले जितकोतयारीगरेको बताएको छ ।  ३ खेलमा ४ अङ्क जोडेको आर्मी अङ्क तालिकामा पाँचौं स्थानमा छ । यस्तै चन्द्रपुर ३ अङ्क जोडेर लिगको छैठौं स्थानमा छ ।

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.