Websoft University

हाम्रो समाजद्वारा वृक्षारोपन


विराटनगर । रातो  तारा डट कम,वातावरण स्वच्छ, सफा र हराभरा रार्खौ भन्ने मुल नाराका साथ विराटनगर– ९ मा रहेको हाम्रो समाजले वृक्षारोपन गरेको छ ।

समाजले विराटनगर वडा न ९ मा रहेको कलेज रोडमा ६० थान धुपिको विरुवा रोपेको हो । मोरङ क्षेत्र नं ६(ख)का नेपाली कांग्रेस सभापति निरन्जन रिजाल, कांग्रेस मोरङ सचिव नागेश कोइराला, विराटनगर महानगरपालीका वडा न ९ का अध्यक्ष विश्वनाथ भगत, समाजका अध्यक्ष अनुज सापकोटालगायतले विरुवा रोपेका छन् ।

विराटनगर महानगरपालीका वडा न ९ को सहयोगमा विरुवा रोपेको समाजले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.