Websoft University

बिरामीलाइ उपचारमा पहुच पु¥याउने उदेश्य ले स्थानीय तहमा स्वास्थ्य विमा शुरु


गाइघाट २६ मंसिर । रातो तारा डट कम,उदयपुरको ८ वटै स्थानीय तहमा स्वास्थ्य विमा शुरु भएको छ । बिरामीलाइ उपचारमा पहुच पु¥याउने उदेश्य ले नेपाल सरकारले राष्टीय बिमा बोर्ड टेकु मार्फत कार्यक्रम ल्याएको स्वाथ्य बिमा मुलुकभरी ६१ जिल्लामा लागु भैसकेको छ । अतिबिपन्न परिवार लाई लक्षीत गरी सरकारले ल्याएको कार्यक्रम बाट कोही पनि नागरीक स्वास्थ्य उपचार बाट बंचित हुन नपरोस भन्ने उदेश्य रहेको वोर्डका सदस्य चन्द्र बहादुर थापाले बताए । उपचार सेवा लिने ब्यक्तिले परिचय पत्रको आधारमा तोकीएको अस्पताल वा स्वाथ्य केन्द्र बाट एक लाख रुपैया सम्मको उपचार खर्च मा छुट पाउने छन । 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.