Websoft University

भन्सार छलि गरी भारतवाट चोरी पैठारी गरी ल्याएको सुर्तिजन्य पदार्थ सहित ४ जना पक्राउ ।


इटहरी पुस १० गते । रातो तारा डट कम, सुनसरी  ईटहरी उपमहानगरपालिका वडा नं. ५ कलङकी मोड स्थितमा को १ ख ६८९० नम्बरको मिनी ट्रक शंकास्पद अवस्थमा फेलापारी  तत्काल उक्त गाडीलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उक्त गाडी भित्र भारतबाट चोरी पैठारी गरी भन्सार छली ल्याएको निम्न बमोजिमको सुर्ती जन्य पदार्थ खैनी फेला पारी उक्त सुर्ती जन्य पदार्थ खैनी र गाडी बरामद भएको छ।

उक्त खैनी ओसार पसार गर्ने गाडी चालक जिल्ला मोरङ्ग सुन्दर हरैचा ९ बस्ने बर्ष २३ को सैयद आलम सोही गाडीमा सवार सामान लिई आएका जिल्ला सुनसरी कोशी गापा ५ बस्ने बर्ष ३३ को महबुव आलम र उक्त गाडीलाई पिछा गर्दै आएको  ऐऐ बस्ने बर्ष ३४ को सम्पत लाल कामतले बा ३१ प २९४३ नं. को मोटरसाईकल चलाई सो मोटरसाईकल पछाडी सवार उल्लेखित सुर्ती जन्य पदार्थका धनी ऐ. कोशी गापा ५ बस्ने बर्ष ३६ को कैसर आलमलाई फेलापारी उल्लेखित सवारी साधनहरु र सुर्ती जन्यबस्तु (खैनी) सहित उल्लेखित मानिसहरुलाई पक्राउ गरेको थियोे ।

उक्त सुर्ततीजन्य सामान  र सवारी साधन समेत सामानसमेत  वरामद गरी आवश्यक कारवाहिको लागी  श्री सेतुबन्ध भन्सार कार्यालय कोशी ब्यारेज सुनसरीमा पठाईएको  । 

 साथै बरामत गरीएको धुलो सोर्ति र सैनिक लेखिएको  १८०० (अठर सय प्याकेट तयारी खैनिको बजारमुल्य अं.रु।५,१६,०००।–(अक्षेरुपी पाचलाख सोह्रहजार मात्र ) रहेकोछ ।







Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.