Websoft University

देशका अधिकांश क्षेत्रमा चिसो बढ्यो


काठमाण्डौ मंसिर २८ गते । रातो तारा डट कम,देशका अधिकांश क्षेत्रमा आज आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसम प्रभावित हुने भएको हो । अहिले प्रदेश १ र बागमती प्रदेशका केही भू–भागमा आंशिक बदली भइरहेको महाशाखाले जनाएको छ । आज दिउँसो प्रदेश १, बागमती तथा सुदूरपश्चिम प्रदेशका केही भू–भागमा आंशिक बदली हुने छ । आज राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने छ । प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ ।





Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.