Websoft University

अवैध कर छली गरी स्टोक गरेको सामान सहित १ जना पक्राउ

  

मोरङ मंसिर २० गते । रातो तारा डट कम, विराटनगर महानगरपालिका वडा नं. ११ रामपुर बस्ने बर्ष २६ को जितेन्द्र भगतले निज आफुले सन्चालन गरेको किराना पसलको पछाडीको कोठामा तथा विराटनगर महानगरपालिका वडा नं।६ स्थित संजित साहको घरमा कोठा भाडामा लिई अवैध रूपमा कर छलि गरी स्टोक गरी राखेको निम्न अन्दाजी १ लाख २४ हजार मुल्य बराबरको सामान सहित जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा निज जितेन्द्र भगत र सामान समेत नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाउने कार्य भई रहेको छ। 


बरामद सामाग्रीस्

 चिनी ४० बोरा ९प्रति बोरा ५० केजी० 

 वलवान खैनी ३६ पोका ९प्रति पोका १२ पिस० 

 ःबलनय ऋजयअयबितभ १ प्याकेट 

 ऋयबि ऋबलमथ १ बट्टा 

५० ःष्पि ऋजयअयबितभ ३ बट्टा 

६० मछर धुप ५ बण्डल 

 


Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.