Websoft University

बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

 


धनकुटा, पौष ९ गते । रातो तारा डट कम, धनकुटा नगरपालिका -९ रुद्रबारी पाँखा टोल  बस्ने ५० बर्षीया गुणमाया राईको बसको ठक्करबाट मृत्यु भएको छ ।  आज बिहान ०८ बजे धनकुटा-७ जिरो प्वाईन्ट स्थितमा को १ ख ४०७४ नम्बरको बसले पैदल यात्री गुणमायालाई ठक्कर दिदा उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएकोछ । ठक्कर दिने बस र बस चालक ३१ बर्षीय नविन लिम्बु नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ । 

Post a Comment

MKRdezign

Contact Form

Name

Email *

Message *

Powered by Blogger.